डाक्टर आशा बी.के. BNYS (राजीव गान्धी विश्वविद्यालय, बेंगलुरु, भारत) बाट डिग्रीधारी चिकित्सक हुन्। उहाँको अनुभव प्राकृतिक चिकित्सा, आहार सल्लाह, योग थेरापी, र मनोवैज्ञानिक परामर्शमा आधारित छ।