डा. प्रशान्त सापकोटा
NHPC दर्ता नं.
A 69 Med NYL
डाक्टर सापकोटाले योग, ध्यान, फिजियोथेरापी, एक्युपङ्क्चर, मसाज, र डिटक्सिफिकेसन जस्ता विविध विधिहरू समेटेर सम्पूर्ण स्वास्थ्य सुधारमा योगदान पुर्याउँदै आउनुभएको छ।